नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज सी चेक सम्पन्न गरेर २ महिनापछि फर्किएको छ ।
दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ ।
अमेरिकामा राष्ट्रपतीय निर्वाचनअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच पहिलो राष्ट्रपतिको बहस भएको छ ।
तनहुँको आबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ ।
भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको मृत्यु भएको छ भने ५४ जना बेपत्ता भएका छन्।
हास्य कलाकार सुलेमान शंकर (इकु)लाई कलाकार भिसाको नाममा ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सर्वोच्च अदालतले नदी किनारको मापदण्ड थप २० मिटर कायम गर्नबारे दिएको आदेशमा प्रधानमन्त्री केपी शर्मा ओलीले अवसरवादी चरित्र देखाएको कटाक्ष गरेका छन् ।
नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च स्तरमा पुगेको छ ।
.. ..