भुमी सबन्धी अध्यादेशमा बालेन साहको ब्यंग्य
काठमाडौं, २ माघ । सरकारले भुमी सबन्धी अध्यादेश लागु गरे पछि क्रिया प्रतिक्रिया आउने क्रम जारी रहेको छ ।
यसै बिच काठमाडौंका मेयर बालेन साहले पनि राष्ट्रपतिले भर्खरै जारी गरेको सो अध्यादेशका बारेमा ब्यंग्य हानेका छन् ।
‘अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’
प्रधानमन्त्री केपी शर्मा अाेली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे तस्विर राखेर मेयर शाहले ब्यंग्य गरेका हुन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.