सडकमा खाल्डा भेटिए सरकारलाई कारवाही गरौँ- ज्ञानेन्द्र शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सवारी नियम उल्लंघन गर्नेलाई ठुलो रकम जरिवाना गर्न लागिएको कानुन बनाउन खोजिएकोप्रति टिप्पणी गर्दै राज्यले गल्ति गरे कारवाही गर्नेकी नगर्ने भन्ने प्रश्न गरेका छन् ।