नेपालले उत्कृष्ट बलिङ गर्दै मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा पुगेको छ ।
अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनल मेसीका पिता जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज एनपीएल तेस्रो संस्करणको मिति घोषणा गरेको हो ।
फिफा विश्वकपको उपाधिका लागि आजराति हुने अर्जेन्टिना र स्पेनबीचको बहुप्रतीक्षित फाइनल खेल हेर्न स्पेनको शाही परिवार अमेरिकाको न्यू जर्सी पुग्ने भएको छ ।
आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच वार्ता शुरु भएको छ ।
फुटबलको सबैभन्दा ठूलो महाकुम्भ ‘फिफा विश्वकप २०२६’ अब अन्तिम चरणमा पुगेको छ ।
साविक विजेता अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन जित निकाल्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ।
स्पेनले विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ।
फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ।
साविक विजेता अर्जेन्टिनाले अतिरिक्त समयमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै फिफा विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।
.. ..