भित्री भवनको सम्पत्ति करबारे काठमाडौँ महानगरले मालपोतसँग छलफल गर्ने
काठमाडौँ महानगरपालिकाले मुख्य सडकलाई आधार मानेर भित्री क्षेत्रमा रहेका भवनहरूको सम्पत्ति कर निर्धारण गर्दा करदातालाई परेको समस्याबारे मालपोत कार्यालयसँग समन्वय बैठक गर्ने निर्णय गरेको छ।