काँग्रेस प्रवक्ताको सरकारलाई प्रश्न- जीबी राई र ईच्छाराम तामाङविरुद्धको अभियोगमा के फरक छ ?
नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले सहकारी ठगी प्रकरण र कानुनी प्रक्रियाबारे गम्भीर प्रश्न उठाउँदै विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता र लोकतान्त्रिक प्रणालीको विश्वसनीयतामाथि बहस आवश्यक रहेको बताएका छन्।