काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्ना सांसदमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएको छ ।
सहकारी ठगी मुद्दामा रविको नाम जोडेर कान्तिपुर लगायत विभिन्न सञ्चार माध्यमले समाचार प्रस्तुत गरेपछि गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले फेसबुक मार्फत आफ्नो प्रतिक्रिया दिएका छन्।
नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको आरोप लगाउनुभएको छ ।
नेपाली कांग्रेसले पर्याप्त प्रमाण हुँदाहुँदै पनि सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई