Quick links
साताको तेस्र्रो दिन नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको छ
काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसूचकमा बढोत्तरी भएको छ । कारोबार रकम उल्लेख्य परिमाणमा नबढे पनि सेयर बजार सूचक नेप्से ३.२७ अंकले बढ्दै २०७३.५३ विन्दुमा पुगेको छ ।
तपाईंले TMS बाट शेयर खरिद बिक्री गर्ने पेजमा अर्डर टाइप (Order Type) मा MKT भन्ने अप्सन हुन्छ, ख्याल गर्नु भएको छ?
कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म ४२.१० करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको सोहि अबधि भन्दा २३.८०% कम हो।
एनएलजि इन्स्योरेन्सको सेयरमुल्य समायोजन
सर्बोत्तम सिमेन्टको आइपिओ आबेदन दिने आज अन्तिम दिन
आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य वृद्धि भएको छ । आज नेप्से ४.९२ अंकको वृद्धिसँगै बन्द भएको हो ।
छिमेक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ।
आज माघ २४ गते एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांस सुरछित गर्ने आज अन्तिम दिन रहेको छ।
कम्पनीले यस आर्थिक वर्षको पुष मसान्तसम्म ४२.७७ करोड रुपैयाँ नाफा कमाएको छ, जुन पछिल्लो वर्षको भन्दा १२.९०% बढी हो।
.. ..