Quick links
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सामाजिक सञ्जालमार्फत भ्रामक शेयर टिप्स, किन्ने–बेच्ने सल्लाह र अफवाह फैलाउने गतिविधिप्रति सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ।
मूल्य समायोजनले अन्तिममा कारोबार गर्ने लगानीकर्तालाई घाटा लागिरहेको चर्चा सुरु भएको छ।
काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रणालीमा पुनः प्राविधिक समस्या देखिएको छ।
आज केही कम्पनीहरुको मूल्य समायोजन गर्दा नेप्से ईन्डेक्स गणनामा गम्भीर त्रुटि देखिएको थियो।
समायोजन प्रक्रियामै त्रुटि भएको हो कि भन्ने आशंका फैलिएको छ।
नेप्से झन्डै साढे ४ महिनायताकै उच्च विन्दुमा पुगेको हो । यसअघि गएको फागुन १९ गते नेप्से २ हजार ८ सय ७६ विन्दुमा पुगेको थियो ।
पछिल्लो एक वर्षमा शेयर बजारमा निकै उतार चढाव देखियो । नेप्से परिसुचक गत साल असारमा सबैभन्दा तल २०४२ को विन्दुमा रहेको थियो भने १ हजार अंकले बढ्दै २ महिनाको अन्तराल (भदौ) मा ३०४२ को विन्दुसम्म पगेको थियो ।
शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव ९० अङ्कले घटेर २ हजार ६ सय ५४ दशमलव ७५ विन्दुमा झरेको छ ।आ
आज मूल्य वृद्धि हुने कम्पनी र घट्ने कम्पनीको संख्या समान — १२४/१२४ — रहेको छ।
ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याई ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ।
.. ..