सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओ आज दिउँसो बाँडफाँट गरिएको छ।
मंगलबारदेखि आईपीओ निष्कासन गर्दै सोलु हाइड्रोपावर
सोलु हाइड्रोपावर लिमिटेडले आज (मंसिर ७ गते) देखि पहिलो चरणको साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ।