एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ, आवेदन जेठ २७ गतेसम्म दिन सकिनेछ।
एभरेष्ट कलर लिमिटेडले यही जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
एभरेष्ट कलर लिमिटेडको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित आईपीओको बाँडफाँड सम्पन्न भएको छ।
नेपालकै पहिलो आईपीओ ल्याउने पेन्ट कम्पनी एभरेस्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज मङ्गलबार वैशाख २२ गते अन्तिम दिन हो
एभरेष्ट कलर लिमिटेडले आगामी वैशाख १६ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।