आज सुनचाँदीको मुल्य कति पुग्यो ?

नेपाली बजारमा आज सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । 

Artha Kendra Artha Kendra
बिहिबार, १४ श्रावण २०८३, ११:२९ AM
फन्ट
आज सुनचाँदीको मुल्य कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहीबार सुनको मूल्य तोलाको ८ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ। यसअघि बुधबार सुन तोलाको २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ। महासङ्घका अनुसार चाँदी तोलाको १० रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार चाँदी तोलाको ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.