रबि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने
काठमाडौं, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा रबि लामिछाने फर्किने भएका छन् ।
भोलि देखि सुरू हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन्।
सहकारी प्रकरणमा पक्राउ परे पछि उनी पार्टी जिम्मेवारी भन्दा बाहिर रहेका थिए। हिजो बसेको केन्द्रीय सचिवालय बैठकसम्म उपाध्यक्ष डोलप्रसाद अर्यालले कार्यबहाक सभापतिको हैसियतमा बैठकको अध्यक्षता गरिरहेका थिए।
अब भोलि देखि सुरू हुने बैठकको अध्यक्षता लामिछानेले गर्ने गरी बैठकको अजेन्डा तय गरिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.