महानगरको जरिवाना पत्र निर्मल निवासले लिन मानेन
काठमाडौं, १७ चैत । काठमाडौं महानगरपालिकाले काटेको जरिवाना पत्र लिन निर्मल निवासले अस्विकार गरेको छ ।
गत शुक्रबार भएको प्रदर्शनमा फोहोर गरेको भन्दै पुर्व राजा ज्ञानेन्द्र शाहलाई महानगरपालिकाले ७ लाख ५० हजार बराबरको जरिवाना तय गरेको थियो।
कार्यालय बिदाका दिन अर्थात शनिवार जरिवाना तय गरे पछि महानगरको प्रहरी टोली निर्मल निवास पुगेको थियो । तर, निर्मल निवासले सो पत्र लिन अस्विकार गरे पछि यसै फर्किएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.