काठमाडौंको तिनकुनेमा राजावादीहरूको प्रदर्शन, सुरक्षा सतर्कता बढाइयो
काठमाडौं, १५ चैत । काठमाडौंको तिनकुनेमा राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको माग गर्दै राजावादीहरू भेला हुन थालेका छन्। उनीहरूले प्रदर्शन गरिरहेका छन्, जसलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। विभिन्न क्षेत्रबाट राजावादीहरूको जुलुस निस्किएको छ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.