‘ग्रे लिस्ट’ बाट हटाउन हजार र पाँच सयका नोट प्रतिबन्ध गरौं : केसी
काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल सम्पत्ति शुद्धीकरणसम्बन्धी निगरानीको सूची (ग्रे लिस्ट) मा पर्नु दुःखद भएको भन्दै हजार र पाँच सयका नोट प्रतिपन्ध लगाउनुपर्ने बताएका छन् ।
उनले सबै सरोकारवाला पक्ष मिलेर नेपाललाई अहिलेको घटनाबाट बारिह निकाल्न एक हुनु्पर्ने बताए ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.