२० हजार धरौंटी तिरेर रिहाइ हुदैँ आशिका तामाङ
काठमाडौं, १८ माघ । आशिका तामाङलाई २० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
भक्तपुर जिल्ला अदालतले आज उनलाइ २० हजार धरौंटीमा रिहा गर्न आदेश दिएको हो ।
आपराधिक उपद्रो मुद्दामा पक्राउ परेकी तामाङ २० हजार धरौटी बुझाएर केही बेरमा रिहा हुदैँछिन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.