घाँस काटन गएकी बृद्दालाइ बाघले खायाे
चितवन, १५ पुस । मकवानपुरमा बाघको आक्रामणवाट एकजनाको मृत्यु भएको छ ।
मनहरी गाउँपालिका–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट ७२ वर्षीया कान्छिमाया रुम्बाको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार साँझ ५ बजेको समयमा घर नजिकैको खोल्सामा बाघले आक्रमणमा परी उनको मृत्यु भएको हो ।
मृतक रुम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गर्दै जाँदा उनी मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.