सहकारी ठगी प्रकरणमा चन्द्रागिरीका वडा अध्यक्ष पक्राउ
काठमाडौं, ८ पुस । सहकारी ठगी प्रकरणमा एक वडा अध्यक्ष पक्राउ परेका छन ।
चन्द्रागिरि नगरपालिका–१२ का वडाअध्यक्ष न्हुच्छेबहादुर महर्जन सहकारी ठगीको आरोपमा पक्राउ परेका हुन ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमाथी छानबिन गर्नका लागि वडा अध्यक्ष महर्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी सो सहकारीका कोषाध्यक्ष हुन ।
प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको हो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.