रबि लामिछानेलाइ थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
पोखरा, २३ मंसीर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा रहने भएका छन ।
कास्की जिल्ला अदालतले उनलाइ थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ पुर्व उपप्रधान तथा गृह मन्त्री लामिछाने विरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।
उनी सो अनुसन्धानमा कास्कीमा नै रहेको १ महिना २० दिन भइसकेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.