रवि लामिछानेलाई चितवन लगियो
चितवन । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन लगिएको छ ।
गत बिहिवार बयानका लागि काठमाडौं झिकाईएका लामिछानेलाई आज बिहान चितवन लगिएको हो ।
उनलाई बुद्ध एयरमार्फत चितवन लगिएको जनाईएको छ।
उनी बिगत एक महिना देखी कास्की प्रहरी हिरासतमा रहेका छन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.