उप निर्वाचन शान्तिपुर्ण रूपमा जारी
काठमाडौं, १६ मंसिर।स्थानिय तहको उपनिर्वाचनका लागि मतदान जारी रहेको छ ।
आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान शान्तिपुर्ण रूपमा जारी रहेको छ ।
४१ पदका लागि हुन लागेको निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा रहेको निर्वाचन आयोगले जनाएको छ।
जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४३ पदका लागि निर्वाचन हुदैछ ।
यसअघि नै तीन जना उम्मेद्वर भने निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै निर्वाचन हुदैँछ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.