विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ ।
संघीय संसद सचिवालयको आफ्नै हलमा बिहान ११: ३० बजे बस्ने गरि बैठक बोलाइएको समितिको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारीको विषयमा छलफल गर्ने एजेण्डा रहेको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.