रात्रीकालिन उडान हुने विमानस्थल राति १२ बजेसम्म संचालन हुने
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई चापलाई ध्यानमा राखेर असोज १७ गतेदेखि ३० गतेसम्म रात्रीकालिन उडान हुने विमानस्थलहरुमा राति १२ बजेसम्म उडान हुने जानकारी दिएको छ ।
प्राधिकरणले भनेको छ-
'देशभर सिर्जित बढ्दो हवाई चापलाई सम्वोधन गर्न असोज, १७-३० (घटस्थापना देखि पुर्णिमा) सम्म त्रि.अ.वि., गौतमबुद्ध, पोखरा लगायत रात्रीकालीन उडान हुने सम्पुर्ण विमानस्थलहरु विहान ४:३० बजेदेखि राती १२:०० बजेसम्म नै (आवश्यकता अनुसार थप हुने) संचालनमा आउने व्यवस्था मिलाइएको छ ।'
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.