एलन मस्कको इन्टरनेट कम्पनी भारतीय बजारमा प्रवेश गरेको छ ।
अर्बपति व्यापारी तथा अहिले ट्रम्प प्रशासनका सदस्य एलन मस्कको स्वामित्वमा रहेको कम्पनी स्पेसएक्सको रकेट बिहीबार टेक्सासबाट प्रक्षेपण भएको केही समयपछि नै विस्फोट भएको छ ।
विश्वका आधाभन्दा बढी देश प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा युद्धको चपेटामा परिरहेका छन् ।
चिनियाँ एआइ स्टार्टअप डीपसिकले हालै एक उन्नत खुला स्रोत लार्ज ल्याङ्ग्वेज मोडेल सार्वजनिक गरेको छ, जसले विश्वभर ठूलो प्रभाव पारेको छ।
लस भेगासस्थित ट्रम्प होटल अगाडी एलन मस्कको टेस्ला साइबर ट्रकमा बिष्फोट भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकका बैंक खाता रोक्का राख्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ।
स्पेस एक्सका प्रमुख र सीईओ एलोन मस्कले आफ्नो निर्णय र नवीनताले संसारलाई सधैं चकित पारिरहेका छन्।
टेक्नोलोजी हरेक दिन थप उन्नत हुँदैछ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको सूचना प्रविधि उद्योगमा लगानी गर्न अमेरिका चेम्बर अफ कमर्सका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।
सरकारले औपचारिक रुपमै टिकटकमाथिको प्रतिबन्ध हटाएको छ ।