नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
पाल्पाबाट प्रहरीले चोरीका सामानसहित एक जनालाई पक्राउ गरेको छ।
ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं उपत्यकामा पेट्रोल अभाव देखिएको छ।
सहकारीको बचत रकम ठगिसम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ ।
सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको निर्णयविरुद्धमा आइतवार सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख रुपैयाँको बजेट ल्याएको छ
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३१ अर्ब ६२ करोडको बजेट सार्बजनिक गरेको छ ।
लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०८१-८२ को बजेट सार्बजनिक गरिएको छ ।
गण्डकी प्रदेशको आर्थिक बर्ष २०८१-८२ को बजेट सार्बजनिक गरिएको छ ।
.. ..