Quick links
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य वृद्धि भएको छ । आज नेप्से परिसूचक ६.९० अङ्कले बढेर २८३०.२० विन्दुमा कायम भएको हो ।
आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
सुपरमाई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।
आज साताको दोस्रो दिन सोमबार नेप्सेमा उछाल आएको छ।
आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेप्सेमा आज गिरावट आएको छ ।
आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले साउन २७ गतेदेखि खुला गरेको हकप्रद शेयरमा आवेदन दिन आज (भदौ १६ गते) अन्तिम म्याद रहेको छ।
निजी क्षेत्रको टेलिकम एनसेलले नवीकरण वापतको शुल्क एकै पटक नतिरेपछि लाइसेन्स नै रद्ध हुने अवस्थामा पुगेको छ ।
.. ..