काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ३८.२७ विन्दुले बढेको छ ।
न्यादी हाइड्रोपावर गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नोक्सान व्यहोरेको छ ।
एनआइसी एसिया बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ ।
निर्माण व्यवसायमा आएको शिथिलतालाई चलायमान बनाउन राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत विशेष सुधारका कार्यक्रमको घोषणा गरेको छ।
नेपाल राष्ट्र बैंकले कर्जामा लगाइएको २० करोडको सीमा खारेज गरेको छ।
नेपाल राष्ट्रबैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्बजनिक गरेको छ ।
पारित भएको मौद्रिक नीति शुक्रबार दिउँसो १२:१५ बजे सार्वजनिक गरिनेछ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
नेपाली बजारमा सुनको भाउ बिहिबार एकैदिन तोलामा २४ सय रुपैयाँले घट्न पुगेको छ ।
.. ..