नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ । आइतबार नेप्से ११ अङ्कले बढेर २५८८. ३५ विन्दुमा रोकिएको हो ।
नेप्सेमा आज ४ अङ्कको गिरावट आएको छ ।
साहस उर्जा लिमिटेड (SAHAS) ले आफ्ना शेयरधनीहरूका लागि ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
भारतीय प्रतिभूति तथा विनिमय बोर्ड (SEBI) ले सोमबार बोनस शेयरको व्यापारको समय घटाएर दुई दिनमा झारेको छ।
नेप्सेमा आज ५७ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५७.०३ अङ्कले घटेर २५८०. ७६ विन्दुमा रोकिएको छ ।
नेप्सेमा आज ५० अङ्कको गिरावट आएको छ । आइतबार नेप्सेमा ५०.७३ अङ्कले घटेर २६३७.७९ विन्दुमा रोकिएको छ ।
ओरियन्टल होटल्स लिमिटेड (OHL) ले असोज २०, २०८१ मा २७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट शेयरधनीहरूलाई १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ।
नेप्सेमा आज ७८ अङ्कको वृद्धि भएको छ ।
सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाइएको छ ।
.. ..