नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरुले गत आर्थिक वर्षको नाफाबाट कुल १५ प्रतिशत लाभांश पाउने भएका छन्।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने ७.८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न १२% लाभांश घोषणा गरेको छ।
आज पनि सेयर बजार (नेप्से) ओरालो लागेको छ ।
महालक्ष्मी विकास बैंकले २०८०/८१ को आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत कुल लाभांश वितरण गर्ने घोषणा गरेको छ।
शिवम् सिमेन्ट लिमिटेड (SHIVM) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं। जिल्ला सरकारी वकिल कार्यालयले ऊर्जा उद्यमी ज्ञानेन्द्रलाल प्रधानविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको छ।
बलेफी हाइड्रोपावर लिमिटेड (BHL) ले मंसिर २७ गतेदेखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले आगामी पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने तयारी गरेको छ।
जलविद्युत लगानी तथा विकास कम्पनी (HIDCL) ले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.