नेपाल माइक्रो इन्स्योरेन्सले सर्वसाधारणका लागि खुला गरेको आइपीओमा आवेदन दिने आज फागुन १५ गते बिहीबार अन्तिम दिन हो ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको चैत ११ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।
युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावरले आफ्नो १५ औँ वार्षिक साधारणसभा चैत ११ गते बस्ने भएको छ।
सम्पदा लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीला लाभांश नदिने निर्णय गरेको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको बोलपत्र आज सोमबार खोल्ने भएको छ ।
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको आइपीओ आज आइतबार बाँडफाँट भएको छ ।
एनआइसी एसिया लघुवित्तले चैत ८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगरी एजीएम बोलाएको हो ।
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एजीएम आज (फागुन ११ गते) बस्दैछ ।
नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि आज आइतबार आइपीओ निष्कासन गरेको छ ।
‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने समय फागुन २० गतेसम्म का लागि लम्बिएको छ ।
.. ..