एशियन लाइफ इन्स्योरेन्स कम्पनीले हालै निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि साउन २० गतेसम्म थप गरिएको छ।
हिमालयन बैंक लिमिटेडको एफपीओ बाँडफाँट आज सम्पन्न भएको छ।
सेयर बिक्री व्यवस्थापनको जिम्मेवारी मुक्तिनाथ क्यापिटललाई दिइएको छ।
नेप्से परिसूचक समायोजनमा देखिएको त्रुटिसँगै आज मेरोसेयर प्रणालीमा पनि गम्भीर समस्या देखिएको छ।
आज केही कम्पनीहरुको मूल्य समायोजन गर्दा नेप्से ईन्डेक्स गणनामा गम्भीर त्रुटि देखिएको थियो।
आजको कारोबार दिनमा सुरुवातमै १२ अंकले उकालो लागेको नेप्से सूचक समायोजनको प्रक्रियाबाट त्रुटीभइ २ अंकले घटेको देखिएपनि अन्ततः नेप्सेले समायोजन सुधार गरेको छ।
समायोजन प्रक्रियामै त्रुटि भएको हो कि भन्ने आशंका फैलिएको छ।
आज साउन १२, २०८२ को २ ओटा कम्पनीको समायोजन हेर्दा नेप्सेको यो प्रणालीमै शंका गर्न सकिने ठाउँ देखिएको छ।
आईपीओ बजारमा नयाँ आकर्षण: "बन्दीपुर केबलकारको प्राथमिक सेयर आजदेखि खुला – स्थानीय र वैदेशिक नेपालीलाई अवसर
सिटी होटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्कासन तथा बिक्रीको स्वीकृति प्राप्त गरेको छ।
.. ..