नेप्से आज गिरावट आएको छ ।
कालिन्चोक हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आइपिओ) निष्कासनको बाँडफाँड आज सम्पन्न भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले धितोपत्र कारोबार सञ्चालनसम्बन्धी नियमावलीमा चौथो संशोधन गर्दै “धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२” लागू गर्ने भएको छ।
एभरेष्ट कलर लिमिटेडले आगामी वैशाख १६ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।
सोपान फर्मास्युटिकल्स लिमिटेडले २०८३ वैशाख ३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चैत २६ गते बिहीबार पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड (PCIL) र शिखर पावर डेभलपमेन्ट लिमिटेड (SIPD) को साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ।
नेप्सेमा वृद्धि भएको छ ।
नेप्सेमा आज हरियाली छाएको छ ।
नेप्सेमा आज वृद्धि भएको छ ।
.. ..
सामाजिक संजाल
Artha Kendra
सूचना विभाग दर्ता नं. : ४१९७-२०८०/२०८१
प्रधान सम्पादक : दिपेश खनाल
मार्केटिङ : +९७७ ९८४७८५४३२८
2026 arthakendra.com All Rights Reserved.