स्कटल्याण्डले १९.४ ओभरमा ९७ रन मात्र बनाउन सक्यो।
नेपालका लागि आजको खेल जित्दै श्रृंखलामा पुनः प्रतिस्पर्धा जमाउने मौका हुनेछ।
आइसिसी विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपाल २ रनले पराजित भएको छ।
च्याम्पियन्स लिगको फाइनल पछि पेरिसमा दंगा भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद मन्त्रालयलाई ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ
आइसिसी महिला टी–२० विश्वकपको एसियावाट नेपाल ग्लोबल छनोटमा परेको छ ।
बिगत केही दिन देखिको भारत र पाकिस्तानबीच जारी तनावका कारण मे ९ मा बीसीसीआईले आईपीएल २०२५ एक साताका लागि स्थगित गरेको थियो ।
भारतीय क्रिकेट विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने निर्णयबारे बीसीसीआईलाई जानकारी दिएका छन् ।
आज आईपीएल २०२५ मा पहिलो पटक ती दुई खेलाडी आमनेसामने हुने समय आएको छ, जसमा ५३.७५ करोड भारतीय रुपैयाँ खर्च भएको छ ।
.. ..