Quick links
फिफा विश्वकपमा पहिलो पटक अर्बपति फुटबल खेलाडीहरू मैदानमा देखिने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवा गरेको छ ।
जारी राष्ट्रिय लिग २०८२ मा खेलिरहेका विदेशी खेलाडीहरु पर्यटकीय भिसामा रहेको उजुरी परेपछि अध्यागमन विभागले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई त्यस्ता खेलाडीलाई खेलमा संलग्न नगराउन निर्देशन दिएको छ ।
नेपालले इटालीसँग लज्जास्पद हार बेहोरेको छ ।
नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी पाकिस्तानको फ्रेन्चाइज टी-२० लिग पाकिस्तान सुपर लिग (पीएसएल) मा अनुबन्ध भएका छन् ।
भारत र बंगलादेशबीच जारी राजनीतिक विवादको प्रभाव क्रिकेटमा प्रत्यक्ष रुपमा देखिएको छ ।
नेपाली स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग खेल्ने भएका छन् ।
नेपाल क्रिकेट संघ (CAN) ले प्लेअफ खेलमा टिकट मूल्य एक्कासि दोब्बर पारेर जनरल टिकटलाई नै ‘प्रीमियम’ का नाममा २,००० रुपैयाँमा बिक्री गरेको आरोपपछि सामाजिक सञ्चालामा तीव्र आलोचना भइरहेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज इलिमिनेटर खेल हुदैछ ।
.. ..