न्युयोर्क। टी–२० विश्वकपमा पाकिस्तानले पहिलो जित हासिल गरेको छ। मंगलबार राति समूह ए अन्तर्गतको खेलमा पाकिस्तानले क्यानडालाई ७ विकेटले पराजित गरेको हो।
नेपालले टी-२० विश्वकप अन्तर्गत भोलि बिहान श्रीलंकाविरुद्ध खेल्दै छ ।
नेपालले फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनसँग खेल्दै छ ।
न्युयोर्क । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो अपराजित यात्रा जारी राखेको छ ।
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्ने भएका छन् ।
न्युयोर्क। आईसीसी टी–२० विश्वकपको समूह ए अन्तर्गतको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरेको छ।
बंगलादेशले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ ।
काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकपमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।
काठमाडौं ।। टी–२० विश्वकपमा समूह ‘ए’ अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हात पारेको छ ।
काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज नेपालले युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।
.. ..