काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध ट्राफिक प्रहरीले निगरानी तथा कारबाहीलाई थप तीव्र बनाएको छ।
आजको राशिफल बिस २०८३ जेठ २० गते बुधबार ईस २०२६ जुन ३ नेपाल सम्बत ११४६ अनालागा तृतिया, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ कृष्ण तृतिया, चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, शुभ योग, वणिज करण ।
वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ परेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा नेपाली सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन नसकेको निष्कर्ष निकालेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ प्रदर्शनमा मृत्यु भएका, घाइते भएका र भौतिक क्षति व्यहोरेकाहरूका लागि व्यापक राहत प्याकेजको सिफारिस गरेको छ।
आयोगले शान्तिपूर्ण प्रदर्शनको अनुमति लिएर पनि घटनालाई हिंसात्मक बन्न रोक्न नसकेको भन्दै हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ, पुरुषोत्तम यादव, सबल गौतम, अंकित मल्ल र खेतराज साउदलाई थप अनुसन्धान गर्न सिफारिस गरेको छ।
आयोगले भदौ २३ गते एभरेस्ट होटल अगाडि देखा परेको ‘TOB’ लेखिएको कालो टी-शर्ट लगाएका तथा हात र शरीरमा TOB ट्याटु खोपिएका १५/२० जनाको बाइकर समूहको भूमिकाबारे गम्भीर प्रश्न उठाएको छ।
राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धान प्रतिवेदनले भदौ २४ गतेको देशव्यापी घटनालाई ‘पूर्वयोजनाबद्ध रूपमा संगठित आपराधिक कार्यका रूपमा परिभाषित गरेको छ।
नेपालस्थित चिनियाँ दुताबासले केही नेपाली सञ्चारमाध्यमका पत्रकारलाई चिनियाँ नागरिकले घुस दिन खोजेको भन्ने सामाजिक सञ्जालमा फैलिएको चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको कामको समय र अतिरिक्त श्रमसम्बन्धी व्यवस्थामा परिवर्तन गरेको छ ।
.. ..