पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने तयारीले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ गृहमन्त्रीमा पुन: नियुक्त भएका छन् ।
चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म नेपालमा भित्रिएको विप्रेषण रकम ४१.२ प्रतिशतले बढेर १९ खर्ब १६ अर्ब ९० करोड पुगेको छ ।
राप्रपाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले करका दरमा हेरफेर नभएको दाबी गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै स्वतन्त्र सांसद महावीर पुन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुदन गुरुङलाई मन्त्री नियुक्त गर्ने भएका छन्।
कृषि वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको आपूर्ति, मौज्दात र बिक्रीको विस्तृत विवरण सार्वजनिक गरेको छ ।
सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।
नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जासम्बन्धी मार्गदर्शन, २०७८ मा संशोधन गर्दै डिजिटल कर्जाको दायरा विस्तार गरेको छ ।
.. ..