फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न आवश्यक सुधारका काममा निरन्तरता दिन आग्रह गर्दै ६ वटा प्रमुख सुझाव दिएको छ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो राष्ट्रियताप्रति शंका नगर्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता–कार्यकर्तालाई आफ्ना नेताहरूले गल्ती गर्दा प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गरेका छन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले राजा ल्याउनुपर्छ भन्नेहरुले पनि रास्वपालाई मत दिएको बताएका छन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले संबिधान संशोधनको जिम्मेवारी रास्वपामा आएको बताएका छन् ।
चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रथम महाधिवेशनको झलकहरू
लेबनानमा भएको आक्रमणमा एक इजरायली सैनिकको मृत्यु भएको छ भने अन्य १३ जना सैनिक घाइते भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि सहभागी हुने भएका छन् ।
.. ..