स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ ।
इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी विस्फोट भएपछि ज्वालामुखीको खरानीका कारण आइतबार ६ वटा विमानस्थलमा उडान सञ्चालन प्रभावित भएको छ ।
बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ ।
रसुवास्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना सकुशल रहेको आशंका गरिएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
भोटेकोशीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ परेवाभिरमा सडक मर्मतका लागि १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ ।
नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य फेरि बढाएको छ ।
रसुवास्थित त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्रबाट थप एक जनाको जीवित उद्धार गरिएको छ ।
सरकारले भोटेकोशी बाढीमा परी मृत्यु भएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंकले ९० दिनका लागि १८ अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।
.. ..