Quick links
विश्व फुटबलका दुई चर्चित खेलाडी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको सम्मानमा विलासी सामग्री निर्माता कम्पनी क्याभियारले विशेष संस्करणका स्मार्टफोन सार्वजनिक गरेको छ ।
फिफा विश्वकप फुटबलको विजेता टोलीले यसपटक ऐतिहासिक ट्रफी र स्वर्ण पदकसँगै विशेष रूपमा तयार गरिएको च्याम्पियन औँठी पनि प्राप्त गर्ने भएको छ ।
काठमाडौं महानगरपालिका–४ स्थित कतार भिसा केन्द्रअगाडिको सडकमा शुक्रबार पाँच वटा सवारीसाधन एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उल्लेखनीय सुधार देखिएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जीन्द रेल जङ्सनबाट देशकै पहिलो स्वदेशी हाइड्रोजन प्रविधिबाट सञ्चालन हुने रेलको उद्घाटन गरेका छन् ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल राष्ट्र बैंकले ९० दिनका लागि ५० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।
आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच वार्ता शुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्ने भए पनि सतर्कता तहभन्दा तलै रहने अनुमान गरेको छ ।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको शेयर कारोबारसम्बन्धी नयाँ पुँजीगत लाभकर (Capital Gains Tax) व्यवस्था आज (शुक्रबार) देखि लागू भएको छ।
.. ..