Quick links
नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
नेपाल आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका अधिकांश प्रमुख नदीको बहाव अहिले सतर्कता तहभन्दा तल रहे पनि आगामी तीन दिनमा धेरै नदीको जलसतह उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको जनाएको छ ।
व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले फेरि पक्राउ गरेको छ। आइतबार राति जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको हो।
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ परेका छन् ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल सुरु गरेका छन् ।
नेपाल राष्ट्र बैंकले ६१ दिनका लागि २५ अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।
.. ..