नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न १०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ ।
कालंगा हाइड्रोले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ ।
जेठ १४ गते विहिबार सार्बजनिक बिदा हुने भएको छ ।
पूर्वाधार विकास मन्त्रालयले सातै प्रदेशमा नयाँ सवारी साधनको दर्ता रोक्का गर्न परिपत्र गरेको छ ।
नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।
सभामुख डिपी अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा ल्याउन गरेको प्रयास असफल भएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत एक सातासम्म सञ्चालन गरेको बजार अनुगमनका क्रममा १० वटा फर्म तथा कम्पनीलाई कारबाही गरेको छ ।
प्रतिनिधि सभामा विपक्षी दलहरुले नाराबाजी गरेका छन् ।
नेपाली कांग्रेसका सचेतक निश्कल राईले सभामुख डिपी अर्याललाई अघिल्लो संसद अधिवेशनमा रास्वपाले निलो स्कार्प घाटिमा बाधेर वेल घेरेको घटना सम्झाएका छन् ।
.. ..