पक्राउ परेका सबैलाई राजस्व अनुसन्धान कार्यालय बुटवलमा थप अनुसन्धानका लागि पठाइएको छ।
यति धेरै आवेदन परेपछि न्यूनतम १० कित्ता शेयर प्राप्त गर्ने सम्भावना मात्र १९.४५ प्रतिशत रहेको छ।
मानव अधिकार उल्लंघन भएको निष्कर्षसहित मानव अधिकार आयोगको टोलीले जेल अनुगमन सम्पन्न गरेको छ।
हमासले बन्धक बनाएका विपिन जोशीको खोजीमा आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल उडेका छन्।
नेपाली बजारमा सोमबार (साउन २६) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
माबिलुङ एनर्जी लिमिटेडले आजदेखि (साउन २६) सर्वसाधारणका लागि आईपीओ निष्काशन सुरु गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अगस्ट १५ मा अलास्कामा भेट गर्ने भएका छन् ।
नेपालको वित्तीय क्षेत्रमै पहिलो पटक डिजिटल वालेटमार्फत नियमित बचत गर्न सकिने सुविधा सुरु भएको छ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने जनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो बापत बैंक जमानत अदालतमा बुझाएका छन्।
.. ..