यसको सट्टामा भएको व्यापक दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानाशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भनी म झस्किएको छु।
आगलागी नियन्त्रणमा लिन दमकल टोली सक्रिय भए पनि क्षतिको विस्तृत विवरण आउन बाँकी छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आजका लागि सम्पूर्ण धितोपत्र कारोबार स्थगित गर्ने निर्णय गरेको छ।
केपी शर्मा ओलीले सामाजिक सञ्जाल बन्द गर्ने अडान छोडेका छैनन्।
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा दिने घोषणा
जेनजी आन्दोलनमा भएको प्रहरी दमनबाट १८ जनाको मृत्यु भएपछि नेपाली कांग्रेसभित्र सरकार छोड्नुपर्ने माग तीव्र बनेको छ।
प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको स्थानीय प्रशासनले पुष्टि गरेको छ।
नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेको छ।
ट्रमा सेन्टरमा थप एक घाइतेको मृत्यु भएपछि संख्या बढेको हो।
प्रदर्शनकारीहरू संसद परिसरतर्फ अघि बढेपछि सुरक्षाकर्मीले रबरको गोली, अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका थिए।
.. ..