अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्बजनिक गरिएको छ ।
नेपाली बजारमा आज सुनको मुल्य सामान्य बढेको छ भने चाँदीको बढेको छ ।
काठमाडौं महानगरका मेयर बालेन शाहका बुवा रामनारायण शाहको निधन भएको छ ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
भारतमा टेलिफोन जडानको कुल संख्या १२३ करोड नाघेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको ४ अर्ब २ करोड दाबी भुक्तानी भएको छ ।
सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारमा जानेहरुका लागि स्वास्थ्य सम्बन्धि परामर्श सेवा शुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकले १००० दरको ४३ करोड थान बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि चिनियाँ कम्पनीसँग सम्झौता गर्ने भएको छ ।
.. ..