प्रभु बैंक प्रकरणमा बैंकका रेमिटेन्स डिपार्टमेण्ट प्रमुख सुजित शाक्य पक्राउ परेका छन् ।
भन्सार ऐन २०५२ मा समावेश गरिएका प्रावधानको विरुद्धमा आन्दोलनमा रहेको भन्सार एजेन्ट महासंघले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।
प्रधानमन्त्री सुशिला कार्कीले मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार भएको बताएकी छन् ।
नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद बहाली गरेका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज इलिमिनेटर खेल हुदैछ ।
प्रधानमन्त्री सुशिला कार्कीले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने बताएकी छन् ।
एसवाई प्यानल नेपाल लिमिटेडको शेयर नेप्सेमा सुचिकृत भएको छ ।
सरकारले उखुको समर्थन मूल्य ६२० रूपैयाँ कायम गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एआई चिप विशाल एनभिडियालाई चीनमा एच २०० चिप बेच्न अनुमति दिने बताएका छन् ।
.. ..