मोरङमा धार्मिक कार्यक्रममा ठूलो आवाजमा ध्वनि उपकरण प्रयोग नगर्न प्रशासनको निर्देशन
जिल्ला प्रशासन कार्यालय मोरङले धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा ठूलो आवाजमा लाउडस्पिकर, माइक, भोपु, साउन्ड बक्स लगायतका ध्वनि उपकरण प्रयोग नगर्न सबै धार्मिक संस्थालाई निर्देशन दिएको छ ।