नबराज सुबेदिको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समिति पछिल्लो समय सकृय देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका छन् ।
सरकारले स्थानीय तहका प्रशासनिक भवन बनाउने होडबाजी बन्द गराउने भएको छ।
सरकारले अब बिधार्थीहरूलाइ ‘पढदैँ कमाउने’ कार्यक्रम ल्याउने भएको छ।
सरकारले यसै बर्ष संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ।
भारतको उडिसको केआईआईटी कलेजमा अर्को पनि नेपाली छात्राले आत्महत्या गरे पछि परराष्ट्र मन्त्रालयले पहलकदमी सुरू गरेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक, सामाजिकलगायत क्षेत्रमा सुधारका लागि आज मागपत्र बुुझाएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी केही बेरमा थुनामुक्त हुदैँछन् ।
प्रतिनिधिसभको आजको बैठकले भन्सार विधेयक पारित भएको छ ।
.. ..