आज काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक बस्दैँछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएका छन् ।
बलिउड अभिनेत्री मनीषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथी अन्याय भएको टिप्पणी गरेकी छिन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठनका प्रतिनिधि माशिहिरो हायाफूजीबीच शिष्टाचार भेट सम्पन्न भएको छ ।
नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव दिएको छ ।
ढकालले यो चुनावलाई “जनता vs राणा शासन” को रूप दिएको देखिन्छ।
सत्तारूढ दल नेकपा एमालेले ‘कुलिङ अफ पिरियड’ हटाएर ल्याइएको रहस्योदघाटन भए पछि संघीय निजामति सेवा बिधेयकलाई अस्विकार गर्ने जनाएको छ।
संघीय निजामती सेवा विधेयकको अन्तिम मस्यौदामा गरिएको परिवर्तनप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गम्भीर आपत्ति जनाएका छन्।
उनले सम्बद्ध पक्षलाई परीक्षणको कसीमा उभ्याउनुपर्ने बताएका छन् र संसदीय प्रक्रियामै भएको छलछाम र धाँधली प्रति आक्रोश व्यक्त गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले युवाहरुले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनु पर्ने बताएका छन ।
.. ..